चलचित्र निर्देशक प्रताप सुब्बाको निधन

काठमाडौँ । दार्जिलिङ क्षेत्रका पहिलो पुस्ताका लेखकरनिर्देशक प्रताप सुब्बाको निधन भएको छ। सिलगुडीस्थित प्यारामाउन्ट अस्पतालमा ७६ वर्षको उमेरमा उनको निधन भएको हो। स्थानीय गायक दुर्गा खरेलले बिहीबार दिउँसो १२ बजे निर्देशक सुब्बाको निधन भएको बताए। गुरुप्रसाद मैनालीको कथामा आधारित परालको आगो मार्फत निर्देशन यात्रा सुरु गरेका सुब्बाले मसाल, बाँच्न चाहनेहरू, कहीँ अँध्यारो कहीँ उज्यालो, दिदी, … Continue reading चलचित्र निर्देशक प्रताप सुब्बाको निधन